Nehemiah 13:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब फेरि इस्राएलका सबै मानिसहरूले मन्‍दिरका भण्‍डारमा अन्‍न, दाखमद्य र भद्राक्षको तेलको दशौँ हिस्‍सा ल्‍याउन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि सबै यहूदाले अन्‍नका आफ्‍ना दशौँ अंश, नयाँ दाखमद्य र तेल भण्‍डारमा ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा यहूदाका मानिसहरूले अन्‍न, नयाँ दाखमद्य र जैतुन तेलका दशांशहरू भण्डारमा ल्याए।
Nepali ERV (पवित्र बाइबल)
तब समस्त यहूदाले अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ।