Nehemiah 13:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यहूदी मुखियाहरूलाई हकारें र भनें, “तिमीहरूले गरेका दुष्‍ट काम हेर। तिमीहरूले विश्रामको दिनलाई अपवित्र गरेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका भारदारहरूलाई हप्‍काएर मैले भनें, “यस्‍तो दुष्‍ट चाल चलेर तिमीहरूले शबाथलाई अपवित्र गर्नुको अर्थ के हो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यहूदाका अधिकारीहरूलाई हप्काएँ, र तिनीहरूलाई भनेँ, “तिमीहरूले शब्बाथलाई अपवित्र पार्दै यो कस्तो दुष्‍ट काम गरिरहेका छौ?
Nepali ERV (पवित्र बाइबल)
तब मैले यहूदाका मुख्य मानिसहरूलाई हप्काएँ। अनि मैले तिनीहरूलाई भने, “यो के दुष्कर्म तिनीहरू गरिरहे छौ विश्राम-दिनलाई अपवित्र तुल्याउँछौ?