Nehemiah 13:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दुईपल्‍ट थरीथरीका चीज बेच-बिखन गर्ने व्‍यापारीहरूले पर्खालको बाहिरपट्टि नै शुक्रबारको रात काटेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक-दुई पल्‍ट व्‍यापारीहरू र सबै किसिमका सामान ल्‍याउने पैकारीहरूले यरूशलेमको बाहिर रात बिताए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दुई पटक व्यापारीहरू र सबै किसिमका सामान बेच्नेहरू यरूशलेमबाहिर नै रात बिताए।
Nepali ERV (पवित्र बाइबल)
एक वा दुइपल्ट सबै थरिका व्यापारी अनि बिक्रेताहरूले यरूशलेम बाहिर रात बिताए।