Nehemiah 13:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई चेतावनी दिएँ, “त्यसरी बाहिर बसेर बिहान पर्खने काम छैन, फेरि त्यसो गर्यौ भने म तिमीहरूलाई कडा कारबाही गर्नेछु।” त्यसपछि तिनीहरू विश्रामको दिनमा आउन छोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले तिनीहरूलाई यसो भनेर चेताउनी दिएँ, “तिमीहरू किन सहरको पर्खालकै सामुन्ने रात बिताउँछौ? यदि तिमीहरूले फेरि यसो गर्यौ भने म तिमीहरूको विरुद्धमा कड़ा कारबाही गर्नेछु।” त्यसपछि तिनीहरू फेरि कहिल्यै शबाथमा आएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मैले तिनीहरूलाई चेतावनी दिएर भनेँ, “तिमीहरू किन पर्खालको छेउमा रात बिताउँछौ? यदि तिमीहरूले फेरि पनि यसै गर्यौ भने म तिमीहरूलाई कारबाही गर्नेछु।” त्यस दिनदेखि उसो तिनीहरू शब्बाथमा आउन छोडे।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू पर्खालको अघि किन रात बिताउँदैछौ? “तिमीहरूले फेरी यसो गर्यौ भनें म तिमीहरू माथि बल प्रयोग गर्ने छु।” भनी तिनीहरूलाई चेतावनी दिएँ। त्यसबेला देखि तिनीहरू विश्राम-दिनमा आएनन्।