Nehemiah 13:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला मैले यो पनि देखें कि धेरै यहूदी पुरुषहरूले अश्‍दोद, अम्‍मोन र मोआबका स्‍त्रीहरूलाई विवाह गरेका रहेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला पनि कुनै-कुनै यहूदाका मानिसहरूले अश्‍दोद, अम्‍मोन र मोआबका स्‍त्रीहरूलाई विवाह गरेका मैले भेट्टाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक मैले ती दिनहरूमा यहूदाका मानिसहरूले अश्दोद, अम्मोनी र मोआबीहरूबाट स्त्रीहरूलाई विवाह गरिरहेका भेट्टाएँ।
Nepali ERV (पवित्र बाइबल)
ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें।