Nehemiah 13:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब के हामीहरूले पनि तिम्रो नमुना लिएर विदेशी स्‍त्रीहरू विवाह गरी आफ्‍ना परमेश्‍वरको आज्ञा भङ्ग गर्नुपर्ने हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहिले पनि हामीहरूले यो सुन्‍नुपर्छ कि तिमीहरूले पनि विदेशी स्‍त्रीहरूलाई विवाह गरी यो घोर अपराध गरेर हाम्रा परमेश्‍वरसितको विश्‍वास तिमीहरू तोड्‌दैछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के अब तिमीहरूले पनि विदेशी स्त्रीहरूसित विवाह गरेर हाम्रा परमेश्‍वरप्रति अविश्‍वासयोग्य भएर यस्ता सबै दुष्‍टता गरिरहेका कुरा हामीले सुन्‍ने?”
Nepali ERV (पवित्र बाइबल)
अनि आज हामीहरू सुन्दैछौं कि तिमीहरूले त्यस्तै ठूला पापहरू गरिरहेका छौं, तिमीहरूले परमेश्वरमा साँचो जीवन जीएका छैनौ। तिमीहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका छौ।”