Nehemiah 13:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्थाको यो नियम सुनेपछि इस्राएलीहरूले सबै अन्यजातिहरूलाई आफ्ना समाजदेखि निकालिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले त्यो व्यवस्था सुनेर सबै पराई वंशका सन्तानलाई इस्राएलबाट अलग गराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले यो व्यवस्था सुनेपछि तिनीहरूले विदेशी मूलका सबै मनिसहरूलाई इस्राएलबाट निकालिदिए।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इस्राएलबाट पृथक गरे।