Nehemiah 13:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मन्‍दिरका कोठाहरू रीतिअनुसार शुद्ध गर्न लाएँ र मन्‍दिरका ठूला-ठूला दानका अन्‍न र धूपहरू ठीक-ठीक ठाउँमा राख्‍न लाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती कोठाहरूलाई शुद्ध गरेर परमप्रभुको भवनका भाँड़ाहरू, अन्‍नबलि र धूपहरूसमेत तिनमा फेरि राख्‍न मैले आदेश दिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले कोठाहरू शुद्ध गर्ने आदेश दिएँ, र त्यस कोठामा परमेश्‍वरको भवनका सरसामानहरू, अन्‍नबलि र धूप राख्न लगाएँ।
Nepali ERV (पवित्र बाइबल)
तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ।