Nehemiah 2:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चार महिनापछि एक दिन राजा अर्तासास्त भोजनमा बसेका बेलामा उनलाई मैले मद्य टक्र्याएँ। उनले मलाई कहिल्यै उदास देखेका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक दिन अर्तासास्त राजाको बीसौँ वर्षको नीसान महिनामा जब उहाँको दाखमद्य तयार भयो तब मैले त्यो लगेर राजालाई टक्र्याएँ। राजाको अगाड़ि म पहिला कहिल्यै उदास भएको थिइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा अर्तसास्तको शासनको बीसौँ वर्षको नीसान महिनामा उहाँको निम्ति मद्य ल्याइएको बेला मैले मद्य उठाएँ, र त्यो राजालाई टक्राएँ। उहाँको उपस्थितिमा म पहिले कहिल्यै पनि उदास भएको थिइनँ।
Nepali ERV (पवित्र बाइबल)
बीसौवर्षको नीसान महीना आर्ट-जारसेज शासनको समय जब उनको अघि दाखरस ल्याएको थियो। मैले दाखरस लिए अनि राजालाई दिएँ। आज भन्दा अघि म उहाँको उपस्थितिमा उदासी भएको थिइन्।