Nehemiah 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बेथ-होरोन सहरमा बस्‍ने सन्‍बलत र अम्‍मोन प्रान्‍तका तोबिया नाम भएका अधिकारी भने इस्राएलका मानिसहरूका भलाइ गर्न कुनै व्‍यक्ति आएको छ भन्‍ने कुरा सुनेर खुबै रिसाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलको भलो चाहने कुनै एक जना मानिस आएको छ भन्‍ने कुरा जब होरोनी सन्‍बलत र अम्‍मोनी अधिकृत तोबियाले सुने तब उनीहरू साह्रै अप्रसन्‍न भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबियाहले इस्राएलीहरूको भलाइ गर्न खोज्ने कोही व्यक्ति आएका छन् भन्‍ने कुरा सुने, तब तिनीहरू साह्रै विचलित भए।
Nepali ERV (पवित्र बाइबल)
जब होरोनीको सम्बलत अनि अम्मोनी अधिकारी तोबियाहले यस बारेमा सुने, कोही इस्राएली मानिसहरू सहायता गर्न आयो भनी त्यसले तिनीहरूलाई खूबै थिएन।