Nehemiah 2:12 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले मलाई यरूशलेममा के गर्न पठाउनुभएको हो भन्‍ने बारेमा केही भनिनँ। तब मध्‍यरातमा केही मानिसहरू साथमा लिएर म बाहिर निस्‍कें। मैले चढेको एउटा गधाबाहेक अरू पशु हामीसँग थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूसँग केही मानिसहरू लिएर राती निस्‍कें। तर यरूशलेमको निम्‍ति मेरो मनमा मेरा परमेश्‍वरले दिनुभएको प्रेरणा मैले कसैलाई भनिनँ। म सवार भएको पशुबाहेक अरू पशु मसित थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म रातको समयमा केही मानिसहरूसित निस्केँ। परमेश्‍वरले यरूशलेमको निम्ति केही गर्ने कुरा मेरो हृदयमा हालिदिनुभएको थियो। त्यो कुरा मैले कसैलाई भनिनँ। म आफू चढेको सवारीबाहेक मसित अरू पशु थिएन।