Nehemiah 2:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सहरका पूर्वमा उत्तरतर्फ फोहोरा ढोका र राज पोखरीसम्म पुगें। त्यहाँ मैले चढेको गधाले ढुङ्गाहरूको बीच हिँड्ने बाटो पाएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म फुहारा ढोका र राजाको पोखरीतिर गएँ, तर म सवार भएको पशुको निम्ति भित्र पस्नलाई ठाउँ पुगेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि म फोहरा मूलढोका र राजाको पोखरीतिर अगि बढेँ, तर त्यहाँ मेरो पशुलाई छिर्ने ठाउँ थिएन।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि म फोहोरा-मूल ढोका अनि राजाको पोखरीमा गएँ। तर म चढिरहेको पशु पार भएर जाने ठाउँ थिएन।