Nehemiah 2:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र यसरी उत्तर दिएँ, “राजाको दीर्घायु होस्, म कसरी उदासी देखा नपरूँ, मेरा पुर्खाहरू गाडिएका सहर ध्वस्त भएको छ र त्यसका फाटकहरू आगाले भस्म भएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म साह्रै डराएँ, र यसो भनेर जवाफ दिएँ, “राजा सदासर्वदै अमर रहून्। तर मेरा पुर्खाहरू गाड़िएको सहर उजाड़ भइरहेको छ र त्यसका मूल ढोकाहरू आगोले जलेका छन् भने मेरो अनुहार किन उदास नदेखिने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले राजालाई जवाफ दिएँ, “राजा अमर रहून्! मेरा पितापुर्खाहरू गाडिएको मेरो सहर उजाड अवस्थामा हुँदा, र त्यसका मूलढोकाहरू आगोद्वारा नष्ट भएको छ भने मेरो अनुहार किन उदास हुँदैन र?”
Nepali ERV (पवित्र बाइबल)
मैले राजालाई भने, “राजा सदैव जीवित रहुन्। मेरो अनुहार किन उदास नहुनु जब त्यो शहर जहाँ मेरो पिता-पुर्खाहरू गाढिएका थिए। त्यो भग्नावशेष मात्र छ अनि त्यसका द्वारहरू आगोले नष्ट भएकाछन्।”