Nehemiah 2:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले सोधे, “तिमी के चाहन्‍छौ?” मैले स्‍वर्गका परमेश्‍वरलाई प्रार्थना गरें
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले भन्‍नुभयो, “मबाट तिमी के चाहन्‍छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले मलाई भन्‍नुभयो, “तिमी मबाट के चाहन्छौ?” तब मैले स्वर्गका परमेश्‍वरसँग प्रार्थना गरेँ,
Nepali ERV (पवित्र बाइबल)
तब राजाले मलाई भन्नुभयो, “त्यो के हो जो तिमी चाहन्छौ।” तब मैले स्वर्गका परमेश्वरसित प्रार्थना गरें।