Nehemiah 2:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि मैले राजासित मलाई यहूदासम्‍म जाने अनुमति दिनू भनेर यूफ्रेटिस नदीपारि पश्‍चिमतिरको प्रान्‍तका बडा-हाकिमहरूको नाममा लेखिएको आज्ञा-पत्रहरू मागें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले राजालाई यो पनि भनें, “हजूरलाई असल लागे यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपालहरूलाई यहूदाको मेरो यात्रामा मेरो सुरक्षा गरिओस्‌ भनी आज्ञा-पत्र दिइबक्‍सिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले राजालाई यो पनि बिन्ती गरेँ, “यदि राजालाई असल लागे, के यूफ्रेटिस पारिका राज्यपालहरूलाई लेखिएको पत्र म पाउन सक्छु, ताकि म यहूदा नपुगेसम्म तिनीहरूले मप्रति असल व्यवहार गरून्?
Nepali ERV (पवित्र बाइबल)
तब मैले राजालाई भनें, “यदि यसले राजालाई खुशी पार्छ भने यूफ्रेटिस नदी पश्चिमका राज्यपालहरूलाई सम्बोधित पत्रहरू मलाई दिइयोस्, ताकि तिनीहरूले मलाई यहूदा नपुगुञ्जेल नदी पारी सम्म जान दिनेछन्।