Nehemiah 3:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि आफ्ना घरछेउको अर्को हिस्सा हारूमापको छोरा यदायाहले बनाए। त्यसपछिको अर्को हिस्सा हशबन्याहको छोरो हत्तूशले बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यससँग जोड़िएको भाग हरूमापका छोरा यदायाहले आफ्नो घरको सामुन्नेको अर्को भाग मरम्मत गरे। हशबन्याहको छोरा हत्तूशले अर्को भाग मरम्मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यससित जोडिएको भाग यदायाह हारूमापका छोराले आफ्नो घरको सामुको भाग मर्मत गरे। अनि हत्तूश हशबन्याहका छोराले त्यस पछिको भाग मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको छेउमा यदायाह, हरूमापका छोराले आफ्नै घरको सामुन्ने मर्मत गरे। अनि तिनको छेउमा हशबियाहको छोरा हत्तूशले मर्मत गरे।