Nehemiah 3:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि अर्को हिस्‍सा र भट्टीको बुर्जा हारीमको छोरा मल्‍कियाह र पहत-मोआबको छोरा हश्‍शूबले बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्को भागचाहिँ भट्टीको बुर्जासमेत हारीमका छोरा मल्‍कियाह र पहत-मोआबका छोरा हश्‍शूबले मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पछिको अर्को भाग मल्कियाह हारीमका छोरा र हश्शूब पहत-मोआबका छोराले चुल्होको चिम्नी मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
हारीमका छोरा मल्कियाह अनि पहात-मोआबका छोरा मश्शूबले दोस्रो अंश अनि चूल्होको बुर्जा मर्मत गरे।