Nehemiah 3:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि पर्खालका अरू हिस्साहरू यी लेवीहरूले मरमत गरे: बानीको छोरा रेहूमले एक हिस्सा, आधा कीलाह जिल्लाका शासक हशब्याहले अर्को हिस्सा,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मरम्मत गरे। तिनको छेउमा कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको निम्ति मरम्मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको छेउको भाग बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मर्मत गरे। तिनको छेउको भाग कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको निम्ति मर्मतको काम गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनको पछि लेवीहरूले मर्मत गरे। बानीका छोरा रहूमले अनि तिनको छेउमा हशाबियाह कोलाका आधा जिल्लाका शासकहरूले उसको जिल्लाको निम्ति मर्मत गरे।