Nehemiah 3:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँकी आधा कीलाह जिल्‍लाका शासक हेनादादको छोरो बिन्‍नूईले अर्को हिस्‍सा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा तिनका देशवासीहरूले कीलाहको आधा जिल्‍लाका शासक हेनादादका छोरा बिन्‍नूईको अधीनमा मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको छेउको भाग तिनीहरूका सङ्गी-लेवीहरूले कीलाह जिल्‍लाका शासक बाव्वै हेनादादका छोराको अधीनमा मरमत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनको पछि तिनीहरूका भाइहरूले मर्मत गरे। हेनादादका छोरा बिन्नुईले, कोलाका आधा जिल्लाका शासकले।