Nehemiah 3:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अर्को हिस्सा मिस्पाका शासक येशूअका छोरा एसेरले सिलखानाको अघिल्लो भाग मरमत गरेर पर्खाल घुमेको ठाउँसम्म बनाएर लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को एउटा भाग हतियारखानाका भिरालोको सामुन्नेदेखि मरम्मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको छेउको भाग एजेर येशूअका छोरा, मिस्पा सहरका शासकले हतियार भण्डारतिर जाने छेउको सामुदेखि अर्को पर्खालको कुनाको भागसम्म मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनको छेउमा येशूअका छोरा एजेर मिस्पाका शासकहरूले शस्त्रगार चढने ठाँउ पारी अर्को अंश देखि कोण ढिस्कासम्म मर्मत गरे।