Nehemiah 3:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को हिस्सा यरीहोवासीहरूले बनाए र त्यसपछि अर्को हिस्सा इम्रीको छोरा जक्कूरले बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरीहोका मानिसहरूले त्यसैसँग जोड़िएको भाग बनाए, र इम्रीका छोरा जक्कूरले अर्को भाग बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पछिको जोडिएको भाग यरीहोका मानिसहरूले बनाए, र इम्रीका छोरा जक्कूरले तिनीहरूको छेउको भाग बनाए।
Nepali ERV (पवित्र बाइबल)
यरीहोका मानिसहरूले पर्खालको अर्को भाग उसको छेउमा बनाए, अनि इम्रीका छोरा जक्कूरले तिनीहरू छेउको पर्खालको अर्को भाग बनाए।