Nehemiah 3:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्‍य पूजाहारी एल्‍यासीबको घरको प्रवेशद्वारसम्‍म अर्को हिस्‍सा जब्‍बैको छोरो बारूकले बनाए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा जब्‍बैका छोरा बारूकले जोशिला भई अर्को एउटा भाग कुनादेखि प्रधान पूजाहारी एल्‍यासीबका घरको ढोकासम्‍म मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको छेउको भाग बारूक जब्बैका छोराले जोशको साथ प्रधान पुजारी एल्यासीबको घरको प्रवेशद्वारको कुनासम्मै मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनको छेउमा जब्बैका छोरा बारूकले कठिन परिश्रम गरे अनि प्रधान पूजाहारी एल्यासीबको मन्दिरको ढोकासम्म मर्मत गरे।