Nehemiah 3:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यस घरको अन्त्यसम्म अर्को हिस्सा हक्कोसको नाति र उरियाहको छोरा मरेमोतले बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा उरियाहका छोरा, हक्कोसका नाति मरेमोतले अर्को एउटा भाग एल्यासीबका घरको ढोकादेखि तिनका घरको छेउसम्मै मरम्मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको पछिको भाग, मरेमोत हक्कोसका छोरा उरियाहका नातिले, एल्यासीबको घरको प्रवेशद्वारको कुनादेखि त्यसको अर्को कुनासम्मै मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरेमोतले एल्यासीबको मन्दिरको ढोका देखि एल्यासीबको मन्दिरको अखदिरीसम्म मर्मत गरे।