Nehemiah 3:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि बाँकी रहेका पर्खालका भागहरू यी पुरोहितहरूले बनाए: यरूशलेमका छेउछाउका पुरोहितहरूले एक हिस्सा बनाए:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा यरूशलेमका छेउछाउका क्षेत्रमा बस्ने पूजाहारीहरूले मरम्मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको छेउको भाग यरूशलेमका वरिपरिका इलाकामा बस्ने पुजारीहरूले मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनको पछि वरिपरिका क्षेत्रका बस्ने पूजाहारीहरूले मर्मत गरे।