Nehemiah 3:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्‍यामीन र हश्‍शूबले आफ्‍ना घर अघिको हिस्‍सा बनाए। हननियाको नाति र मासेयाहको छोरो अजर्याहले आफ्‍नो घर अघिको भाग बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका छेउमा बेन्‍यामीन र हश्‍शूबले आफ्‍नो घरको सामुन्‍ने मरम्‍मत गरे। तिनका छेउमा मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्‍नो घरको छेउमा मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूपछिको भाग बेन्यामीन र हश्शूब आफ्ना घरको सामु मर्मत गरे; अनि तिनीहरूपछिको भाग अजर्याह मासेयाहका छोरा अननियाहका नातिले आफ्नो घरको सामु मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू पछि बिन्यामीन अनि हश्शूबले मन्दिर देखि पारी मर्मत गरे। तिनीहरू पछि हननियाहका छोरा, मासेयाहका छोरा अजर्याहले आफ्नो मन्दिरको छेउमा मर्मत गरे।