Nehemiah 3:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अजर्याहको घरदेखि पर्खालको अर्को कुनासम्‍म हेनादादको छोरो बिन्‍नूईले बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा हेनादादका छोरा बिन्‍नूईले अर्को एउटा भाग अजर्याहको घरदेखि कुनाको कोणसम्‍म मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अजर्याह पछि अर्को भाग बिन्‍नूई हेनादादका छोराले, अजर्याहका घरको घुमेको कुनाबाट अर्को कुनासम्म मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनको छेउमा हेनादानका छोरा बिन्नूईले अजर्याहको मन्दिर देखि दिस्कना अनि कुनासम्म अर्को अंश मर्मत गरे।