Nehemiah 3:26 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा परोशका छोरा पदायाह र ओफेल डाँड़ामा बस्ने मन्दिरका सेवकहरूले पूर्वपट्टिको पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्ने एउटा ठाउँसम्म मरम्मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ओपेलको डाँडामा बस्ने मन्दिरका कर्मचारीहरूले पूर्वतिर भएको पानी मूलढोकाको सामुको भाग र धरहरा देखिने ठाउँसम्म मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि मन्दिरका सेवकहरू जो ओपेलमाथि बस्थे तिनीहरूले पूर्वपट्टिको पानीद्वारा अनि बाहिर निस्केको बुर्जासम्म मर्मत गरे।