Nehemiah 3:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तकोका मानिसहरूले एक हिस्‍सा मन्‍दिरको रक्षाको निम्‍ति बनेको बुर्जाको ठीक उल्‍टापट्टि ओफेलको छेउको पर्खालसम्‍म बनाए। यो तिनीहरूले बनाएको दोस्रो हिस्‍सा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका छेउमा तकोका मानिसहरूले बाहिर निस्‍केको ठूलो बुर्जादेखि ओफेलको पर्खालसम्‍म अर्को एउटा भाग मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूपछिको अर्को भाग तकोका मानिसहरूले, ठूलो धरहरादेखि ओपेलको पर्खालसम्म मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
उनी पछि तेकोईका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि लिएर ओपेलको पर्खालसम्म मर्मत गरे।