Nehemiah 3:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक हुल पूजाहारीहरूले आ-आफ्ना घरका अघिका भाग बनाए। यो हिस्सा घोडाहरूको ढोकादेखि उत्तरतिर गएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्व ढोकाको मास्तिर पूजाहारीहरूले आ-आफ्नो घरको सामु मरम्मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घोडा मूलढोकाको मास्तिरचाहिँ पुजारीहरूले आ-आफ्नो घरको सामु मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरूले अश्व-मल-ढोका माथि प्रत्येकले आफ्नो घरको सामुन्ने मर्मत गरे।