Nehemiah 3:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इम्‍मेरको छोरा सादोकले आफ्‍नो घर अघिको भाग बनाए। पूर्वको द्वारपाल शकन्‍याहको छोरो शेमायाहले त्‍यसको छेउको हिस्‍सा बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका छेउमा इम्‍मेरका छोरा सादोकले आफ्‍नो घरको सामु मरम्‍मत गरे। तिनको छेउमा पूर्व ढोकाका द्वारपाल शकन्‍याहका छोरा शमायाहले मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको पछिको भाग सादोक इम्मेरका छोराले आफ्नो घरको सामुको भाग मर्मत गरे। तिनको पछिको अर्को भाग शमायाह शकन्याहका छोरा, पूर्वीय मूलढोकाको द्वारपालले मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको छेउमा हम्मेरका छोरा सादोकले आफ्नो घरको सामुन्ने मर्मत गरे। तिनीहरूको पछि शकन्याहको छोरा शमायाहले मर्मत गरे जसले पूर्व द्वारको रक्षा गर्थे तिनले मर्मत गरे।