Nehemiah 3:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शेलेम्‍याहको छोरो हनन्‍याह र सालापको जन्‍तरे छोरो हानूनले अर्को एक भाग बनाए। यो तिनीहरूले बनाएको दोस्रो हिस्‍सा थियो। बेरेक्‍याहको छोरो मशुल्‍लामले आफ्‍नो घर अघिको भाग बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा शेलेम्‍याहका छोरा हनन्‍याह र सालापका जन्‍तरे छोरा हानूनले अर्को एउटा भाग मरम्‍मत गरे। तिनका छेउमा बेरेक्‍याहका छोरा मशुल्‍लामले आफ्‍नो डेराको सामु मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको पछि हनन्याह शेलेम्याहका छोरा र सलापका छैटौँ छोरा हानूनले अर्को भाग मर्मत गरे। तिनीहरूपछि मशुल्‍लाम बेरेक्याहका छोराले आफ्नो बस्‍ने घरको सामुको भाग मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीको पछि शेलेम्याहका छोरा हनन्याह र सालाबका जन्तरे छोरा हानन्याहले अर्को अंश मर्मत गरे। तिनको पछि बेरेकियाका छोरा मशुल्लमले उसको घरको सामुन्ने मर्मत गरे।