Nehemiah 3:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सो कोठादेखि भेडा-ढोकासम्‍म अन्‍तिम हिस्‍साचाहिँ सुनार र व्‍यापारीहरूले बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनाका मास्‍तिरको कोठा र भेड़ा ढोकाको बीचमा चाहिँ सुनारहरू र व्‍यापारीहरूले मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि माथिको कोठा र भेडा मूलढोकाको बीचको भाग सुनारहरू र व्यापारीहरूले मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि कुनाको माथिल्लो कोठा र भेंडा-ढोकाको माझ सुनार र व्यापारीहरूले मर्मत गरे।