Nehemiah 3:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस पछिको हिस्‍सा हक्‍कोसको नाति र उरियाहको छोरा मरेमोतले बनाए। मेशेजेबेलको नाति अनि बेरेक्‍याहको छोरा मशुल्‍लामले त्‍यस पछिको भाग मर्मत गरे। त्‍यसपछिको हिस्‍सा बानाको छोरा सादोकले बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उरियाहका छोरा, हक्‍कोसका नाति मरेमोतले अर्को भाग मरम्‍मत गरे। बेरेक्‍याहका छोरा, मशेजेबेलका नाति मशुल्‍लामले अर्को भाग मरम्‍मत गरे, र त्‍यसका छेउको भाग बानाका छोरा सादोकले मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पछिको अर्को भाग मरेमोत उरियाहका छोरा हक्‍कोसका नातिले मर्मत गरे। त्यसका ठिक छेउमा मशुल्‍लाम बेरेक्याहका छोरा मशेजबेलका नातिले मर्मत गरे; अनि त्यसको छेउको भाग बानाहका छोरा सादोकले मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको छेउमा अर्को हक्कोसका छोरा उरियाहका छोरा मरेमोतले पर्खालको अर्को अंशको मर्मत गरे। तिनीहरूको छेउमा अर्को मशेजेबेलका छोरा बेरेक्याहका छोरा मशुल्लामले मर्मत गरे। अनि तिनीहरूको छेउमा अर्को बानाका छोरा, सादोकले मर्मत गरे।