Nehemiah 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तकोका मानिसहरूले अर्को हिस्‍सा बनाए; तर त्‍यस सहरका भारदारहरूले खटाएअनुसार हात लगाएर काम गर्न अस्‍वीकार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तकोका मानिसहरूले अर्को भाग मरम्‍मत गरे, तर तिनीहरूका भारदारहरूचाहिँ आ-आफ्‍ना नाइकेहरूको निर्देशनमा काम गरेर आफैलाई नीच तुल्‍याउन मानेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्को नजिकको भाग तकोका मानिसहरूले मर्मत गरे; तर तिनीहरूका खानदानी मानिसहरूले चाहिँ तिनीहरूका अगुवाहरूले भनेका काममा आफ्ना हात लगाएनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको छेउमा तकोका मानिसहरूले मर्मत गरे तर तिनीहरूका अग्रजहरूले राज्यपालहरूका निम्ती काम गर्न अस्वीकार गरे।