Nehemiah 3:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हूरको छोरो रपायाहले त्‍यस पछिको हिस्‍सा बनाए। उनले यरूशलेमको आधा जिल्‍लामाथि शासन गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेमको आधा जिल्‍लाका शासक हूरका छोरा रपायाहले अर्को भाग मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पछिको भाग हूरका छोरा रपायाह, यरूशलेमको आधा जिल्‍लाका शासकले मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको छेउमा हूरका छोरा रपायाह यरूशलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे।