Nehemiah 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छेउमा उभिरहेको तोबियाले भन्‍यो, “तिनीहरूले कस्‍तो पर्खाल बनाउन सक्‍लान् र? एउटा स्‍यालले पनि भत्‍काइदिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनको छेउमा उभिरहने अम्‍मोनी तोबियाले भने, “तिनीहरूले जेसुकै बनाइरहे तापनि एउटा स्‍याल ढुङ्गाको त्‍यस पर्खालमा चढ़्यो भने, त्‍यो भत्‍किनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनको छेउमै भएको अम्मोनी तोबियाहले भने, “तिनीहरूले जे बनाइरहेका छन्—त्यसमाथि एउटा स्याल चढ्यो भने पनि तिनीहरूका ढुङ्गाका पर्खाल भत्काइदिनेछ!”
Nepali ERV (पवित्र बाइबल)
अम्मोनी तोबियाह उनको छेउमा थिए, अनि भने, “तिमीहरू के बनाउँदैछौ, त्यसमाथि एउटा फ्याउरो पनि चढ्‌यो भने तिमीहरूले बनाएको ढुङ्गाको पर्खाल टुक्रा-टुक्रा भई भत्कनेंछ।”