Nehemiah 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले गरेका दुष्‍कर्म र पाप नभुल्‍नुहोस् किनकि हामी पर्खाल बनाउनेहरूलाई तिनीहरूले अपमान गरेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूको अपराध ढाक्‍नुहोस्, अथवा आफ्‍नो दृष्‍टिबाट उनीहरूका पाप नहटाउनुहोस्, किनभने निर्माण गर्नेहरूलाई उनीहरूले खुल्‍लम-खुल्‍ला निन्‍दा गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका अपराध क्षमा नगरिदिनुहोस्, र तपाईंको दृष्‍टिबाट तिनीहरूका पापहरू नमेटिदिनुहोस्; किनकि तिनीहरूले निर्माण गर्नेहरूकै अगि अपमान गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको दोष नढाकि दिनुहोस् अनि तिनीहरूको पाप तपाईंको दृष्टिदेखि मेटिन नदिनुहोस्। किनभने तिनीहरूले निर्माण कर्त्ताहरूलाई अपमान गरेका छन्।”