Nehemiah 4:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामीले हाम्रा परमेश्‍वरसित बिन्‍ती गरिरह्यौं र रात-दिन पहरा गर्न मानिसहरू खटायौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामीले हाम्रा परमेश्‍वरको प्रार्थना गर्‍यौं, र रातदिन उनीहरूका विरुद्धमा पहरा राख्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामीले आफ्ना परमेश्‍वरलाई प्रार्थना गर्‍यौँ, र यस धम्कीको सामना गर्नलाई दिनरात पहरेदार राख्यौँ।
Nepali ERV (पवित्र बाइबल)
तर हामिले हाम्रो परमेश्वर सित प्रार्थना गर्यौं अनि हामीले तिनीहरूका कारणले पर्खालको रक्षका निम्ती दिन-रात रक्षकहरू नियुक्त गर्यौं।