Nehemiah 5:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि धेरै जना पुरुष र स्त्रीहरूले आफ्ना यहूदी भाइ-बन्धुहरूको विरुद्धमा कुरा गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब पुरुषहरू र तिनका पत्नीहरूले आफ्ना यहूदी दाजुभाइहरूका विरुद्धमा आवाज उठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मानिसहरू र तिनीहरूका पत्नीहरूले आफ्ना यहूदी दाजुभाइहरूको विरोधका आवाज उठाउन थाले।
Nepali ERV (पवित्र बाइबल)
अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यहूदीहरूको विरूद्धमा विरोध जनाउन थाले।