Nehemiah 5:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मानिसहरूलाई अन्‍न र धन ऋण दिएको छु। मेरा साथी र कारिन्‍दाहरूले पनि त्‍यसरी ऋण दिएका छन्। अब हामीले ती ऋण छोडिदिऔं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म र मेरा भाइहरू र मेरा अधीनका मानिसहरू पनि तिनीहरूलाई रुपियाँपैसा र अन्‍न सापट दिँदैछौं। तर ऋणको लागि ब्‍याज उठाउने काम बन्‍द होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी म, मेरा दाजुभाइहरू र मेरा मानिसहरूले पनि तिनीहरूलाई रकम र अन्‍न उधारो दिन्छौँ। तर यस्तो ब्याज लिने कामचाहिँ बन्द गरौँ!
Nepali ERV (पवित्र बाइबल)
म मेरो दाज्यू-भाइहरू अनि मेरो सेवकहरूले तिनीहरूलाई पैसा बाँकी दियौं। हामीले ऋणको ब्याज लिन छाड्यौं।