Nehemiah 5:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही भन्थे, “भोकले मर्नुबाट बाँच्नलाई हामीले आफ्ना खेतबारी, घर र दाखबारीहरू बन्धक राखेर अन्न जगेडा गर्नुपरेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरूले चाहिँ यसो भने, “अनिकालको समयमा अन्न पाउन हामी आफ्ना खेतहरू, दाखबारीहरू र घरहरू बन्धक राख्दैछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरू केही मानिसहरूले चाहिँ यसो भन्दैथिए, “हामी अनिकालको समयमा अन्न पाऔँ भनेर आफ्ना खेतबारीहरू, दाखबारीहरू र घरहरू बन्धक राख्दैछौँ।”
Nepali ERV (पवित्र बाइबल)
अरूहरू भन्दै थिए, “हामी हाम्रा खेतहगरु, दाखबारीहरू अनि हाम्रा घरहरू बन्दक राख्दैछौ जसमा कि अनिकालको समयमा हामीले अन्न पाउन सकौं।”