Nehemiah 5:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले केही गर्न कदम उठाउने निश्चय गरें। अगुवा र भारदारहरूलाई हकारें र भनें, “तिमीहरूले आफ्नै भाइहरूलाई सताइरहेका छौ।” यो समस्या समाधान गर्न मैले सबैलाई एउटा सभामा भेला गरें
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सबलाई आफ्नो मनमा मैले चिन्तन गरें। अनि भारदारहरू र अधिकृतहरूको दोष देखाउँदै मैले भनें, “तिमीहरू आफ्ना यहूदी दाजुभाइहरूबाट धेरै ब्याज लिँदैछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई मनमा सम्झेँ। त्यसपछि अगुवाहरू र अधिकारीहरूलाई दोषी ठहराएँ। मैले तिनीहरूलाई भनेँ, “तिमीहरूले आफ्नै दाजुभाइहरूबाट ब्याज लिँदैछौ!” यसकारण तिनीहरूसँग सम्झौता गर्न मैले एउटा ठूलो सभा राखेँ।
Nepali ERV (पवित्र बाइबल)
मैले त्यस विषयमा सोचें मैले मुख्य मानिसहरू अनि अधिकारीहरूलाई दोष दिंएँ र तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका आफ्नै मानिसहरूबाट ब्याज एकत्रित गरिरहेका छौ।” तब मैले तिनीहरूसित एउटा ठूलो जमघट परिमाण गर्न बोलाए।