Nehemiah 6:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण सन्‍बलत र गेशेमले तिनीहरूसँग ओनो बेँसीमा कुनै गाउँमा भेट गर्न मलाई खबर पठाए। मलाई जोखिममा पार्ने यो तिनीहरूको एउटा उपाय थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सन्‍बलत र गेशेमले मलाई ओनोका बेँसीको एउटा गाउँमा आएर उनीहरूसित बातचीत गर्नलाई खबर पठाए। तर मलाई हानि गर्न यो उनीहरूको षड्‌यन्‍त्र मात्र थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सन्बलत र गेशेमले मलाई यो खबर पठाए: “आऊ, हामी ओनोको बेँसीमा एउटा गाउँमा एकसाथ भेला होऔँ।” तर तिनीहरूले मलाई हानि गर्ने षड्यन्त्र गर्दैथिए।
Nepali ERV (पवित्र बाइबल)
सम्बलत अनि गेशेमले यो खबर म कहाँ पठायो, “आऊ अनि हामी किपहीराम ओनो भेट गरौ।” तर तिनीहरूले मलाई हानि गर्ने योजना गरिरहेका थिए।