Nehemiah 6:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चार पटक तिनीहरूले मलाई यस्तो खबर गरे र चारै पटक मैले तिनीहरूलाई त्यस्तै जवाफ दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले मलाई चार पल्ट यस्तै खबर पठाए, र प्रत्येक पल्ट मैले उनीहरूलाई त्यस्तै जवाफ दिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मकहाँ चार पटकसम्म त्यही समाचार पठाए, र हरेक पटक मैले तिनीहरूलाई त्यही जवाफ दिएँ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले त्यही सन्देश मलाई चारपल्ट पठाए, अनि मैले तिनीहरूलाई त्यही प्रकारले उत्तर दिएँ।