Nehemiah 6:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सन्‍बलतले मलाई पाँचौँ पटक पनि एक जना चाकरद्वारा खबर पठायो। यो खबर एउटा खुल्‍ला पत्रको रूपमा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाँचौँ पल्‍ट सन्‍बलतले आफ्‍नो सहायकसित त्‍यस्‍तै किसिमको खबर पठाए। त्‍यो समाचारवाहक खुला पत्र लिएर मकहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पाँचौँ पटकमा सन्बलतले आफ्ना एक विशेष दूत मकहाँ त्यही समाचारको साथमा पठाए। अनि त्यसको हातमा एउटा बन्द नगरिएको पत्र थियो,
Nepali ERV (पवित्र बाइबल)
तब सम्बलतले त्यही प्रकारले उनको सेवकलाई म भएकहाँ पाँचौ पल्ट यस्तै प्रकारले उसको हातमा एउटा खुल्ला पत्र पठाए।