Nehemiah 7:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[26-38] आ-आफ्‍ना पुर्ख्‍यौली सहरमा मानिसहरू यसरी फर्कंदै थिए: बेथलेहेम र नतोपा — १८८ अनातोतमा — १२८ बेथ-अज्‍मावेतमा — ४२ किर्यत-यारीममा, कपीरा र बेरोतमा — ७४३ रामा र गेबामा — ६२१ मिकमाशमा — १२२ बेथेल र ऐमा — १२३ अर्को नेबोमा — ५२ अर्को एलाममा — १,२५४ हारीममा — ३२० यरीहोमा — ३४५ लोद, हादीद र ओनोमा — ७२१ सेनाहमा — ३,९३०
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेथलेहेम र नतोपाका मानिसहरू १८८
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेथलेहेमका र नतोपाका मानिसहरू 188 जना;
Nepali ERV (पवित्र बाइबल)
बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188