Nehemiah 7:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[43-45] कैदबाट फर्कने लेवीहरूका वंश: येशूअ र कादमीएलको परिवार (होदबियाका सन्‍तान) — ७४ मन्‍दिरका गायकहरू (आसापका सन्‍तान) — १४८ मन्‍दिरका पहरादारहरू (शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता र शोबैका सन्‍तान) — १३८।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरू: होदबिया र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरू: येशूआका सन्तानहरू (होदवियाहको वंश, कदमिएलबाट) 74 जना।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरूः येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74