Nehemiah 7:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै कैदीहरू बेबिलोन प्रान्‍तदेखि फर्केर यरूशलेम र यहूदामा आएका थिए र आ-आफ्‍ना सहरमा गएका थिए। उनका परिवारहरू नबूकदनेसर राजाले कैद गरेर लगेपछि आफ्‍ना देशबाहिर बेबिलोनियामा बास गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्‍येका यरूशलेम र यहूदामा हरेक आ-आफ्‍नो सहरमा फर्केर आएका प्रदेशका मानिसहरू यिनै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के।
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।)