Nehemiah 7:65 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमेश्‍वरलाई चढाएको भोजन खान सक्‍दैनन् तर ऊरीम र तुम्‍मीम (परमेश्‍वरको इच्‍छा चिन्‍नलाई प्रयोग गरिने वस्‍तुहरू) चलाउन सक्‍ने कुनै पूजाहारी पाइएपछि भने तिनीहरूले सो भोजन खान सक्‍छन् भन्‍ने उर्दी यहूदी बडा-हाकिमले दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ऊरीम” र “तुम्‍मीम” ले सेवा गर्ने कुनै एक जना पूजाहारी नहोउञ्‍जेल राज्‍यपालले तिनीहरूलाई कुनै पनि महापवित्र थोक खानलाई मनाही गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।
Nepali ERV (पवित्र बाइबल)
प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।