Nehemiah 7:70 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[70-72] धेरै मानिसहरूले मन्‍दिर बनाउने खर्चमा धन दिएर सघाए: बडा-हाकिमले — ८ किलो सुन, ५० वटा आराधनामा चलाउने बाटा, ५३० वटा पूजाहारीले लाउने पोशाक। वंश-वंशका अगुवाहरूले — १६८ किलो सुन, १,२५० किलो चाँदी। बाँकी मानिसहरूले — १६८ किलो सुन, १४० किलो चाँदी, ६७ वटा पूजाहारीले लाउने पोशाक।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परिवारका कोही मुखियाहरूले कामको निम्‍ति दान दिए। राज्‍यपालले भण्‍डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पूजाहारीहरूले लाउने ५३० पोशाकहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परिवारका कतिपय अगुवाहरूले कामको निम्ति भेटी दिए। राज्यपालले भण्डारमा सुनका 1,000 डारिक, 50 वटा कचौराहरू र पुजारीहरूले लगाउने 530 वटा पोशाकहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए।